

प्यूठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु
6.4kViews
204
Shares
प्यूठान । प्यूठानमा चट्याङ लागेर घाइते भएका बाबु–छोराको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको गौमुखी गाउँपालिका–६ निवासी केदार बोहोरा र उनका छोरा रेमे बोहोरा आइतबार परेको चट्याङबाट गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा रहेका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो।
जिल्ला अस्पतालका अनुसार उपचारकै क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घटना भएपछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



