प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सोमबार राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको थियो। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिन पुगेपछि प्रतिपक्षी दलहरूले कडा आपत्ति जनाएका थिए।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर असन्तुष्ट प्रतिपक्षी सांसदहरूले करिब एक घण्टासम्म विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो। स्थिति नियन्त्रणमा नआएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
196 Shares