

दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितप्रति ओलीको स्मरण
3.3kViews
207
Shares
काठमाडौं । ३३ वर्षअघि दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा नेकपा (एमाले) का तत्कालीन महासचिव र संगठन विभाग प्रमुख गुमाउनुपरेको भन्दै एमाले अध्यक्ष ले स्मरण गरेका छन्।
उनले मदन भण्डारीलाई सम्झँदा केवल नेता वा मित्र गुमाएको पीडा मात्र नभई एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन्।
ओलीका अनुसार ‘जनताको बहुदलीय जनवाद’ (जबज) को वैचारिक विरासतले पार्टीलाई निरन्तर अघि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई निरन्तरता दिन प्रेरित गरिरहेको छ।
दासढुङ्गा दुर्घटनालाई नेपाली राजनीतिमा आजसम्म पनि रहस्यमय घटनाका रूपमा चर्चा गरिँदै आएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



