

बालबालिका डबली
काभ्रे,काठमाडौं को वुढानिलाकण्ठ नगरपालिका बस्दै आएकी रक्षा काफ्ले आज असाध्यै खुसी देखिन्छन् ।उनी भन्छिन् लामो समयसम्म को कोरोनाको त्राश पछि बल्ल भाइहरुसँग रमाइलो गर्न पाइयो । विश्व महामारीको रुपमा फैैलिएको कोभिड -१९ ले बालबालिका लाई नराम्रो असर पारेको रहेछ भनेर १४ वर्षकी रक्षा काफ्ले ले पोखेकी शव्द नै काफि हुन्छ ।
यस्तै कागेह्वरी मनहरा नगरपालिका निवासी १० वर्षको स्पन्दन र ३ वर्षकी सपन्दिका पनि आफ्नै संन्सारमा रमाइरहेका छन । लामो समय को कोरोना पछि को चाड ले बच्चाहरूलाई नयाँ रौनक ल्याएको बुझिन्छ । यस्तै काठमाडौं को कपन बस्दै आएका हिमाल पनि लामो समय को विध्यालय बिदा पछी को तिहारमा साथीहरू सँग देउसी खेल्दा र आफ्नो भाइ स्पन्दन सँग खेल्न पाउँदा दङ्ग छन । बिगतमा कोरोना महामारीको पिडाले बालबालिकालाई कति असर पार्यो भन्ने विषय मा वालबाटिका प्रेमी रक्षा को अन्तरसम्बाद प्रकाशन गर्नेछौं ।
समाज
थप सामाग्री-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
२३ घण्टा अगाडि
1.7kViews 168 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान…



