

क्यान्सरबारे जनचेतना : नग्न भए २५ सय जना स्वयंसेवक
छालाको क्यान्सरबारे जनचेतना जगाउने एक कलाका लागि करिब २५ सय स्वयंसेवकहरू सिड्नीको बोन्डी तटमा नग्न बनेका छन् ।
अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकको पछिल्लो परियोजना अस्ट्रेलियन नागरिकहरूलाई नियमित रुपमा छालाको क्यान्सरको जाँच गराउन उत्प्रेरित गर्नका लागि लक्षित रहेको छ ।यो तटमा नग्न हुन लागि हालै मात्र त्यहाँको कानुन परिवर्तन गरिएको थियो । विश्व क्यान्सर रिसर्च फन्डका अनुसार अस्ट्रेलिया छालाको क्यान्सरबाट सबैभन्दा प्रभावित देशमा पर्दछ । स्किन चेक च्याम्पियन्स नामक संस्थाको सहकार्यमा गरिएको यो कला प्रदर्शनमा बिहान ३ः ३० बजेदेखि स्वयंसेवकहरू तटमा भेला भएका थिए । टुनिक विश्वका चर्चित स्थानहरूमा नग्न कला प्रदर्शनीका लागि चिनिन्छन् ।–बीबीसी
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



