

तेस्रो विस्वयुद्द को संकेत , रुसी सैनिकसँग लड्न लाटभियाले आफ्ना नागरिकलाई युक्रेन पठाउने
काठमाडौं : युरोपको उत्तरपूर्वी देश लाटभियाले आफ्ना नागरिकलाई युक्रेनमा पठाउने प्रस्ताव संसदबाट सर्वसम्मत पारित गरेको छ।
युक्रेनका नागरिक र सैनिकसँगै रसिया आक्रमणविरुद्ध लड्न आफ्ना नागरिक पठाउने प्रस्तावमा सोमबार लाटभियाको संसदमा मतदान भएको थियो। संसदले सर्वसम्मत रुपमा आफ्ना नागरिकहरुलाई युक्रेनमा लड्न अनुमति दिने प्रस्ताव पारित गरेको हो।
युक्रेनलाई समर्थन गर्ने, स्वतन्त्रता चाहने, लाटभियासहित साझा सुरक्षा स्वार्थको रक्षा गर्नका लागि युक्रेनमा सेवा गर्न चाहने स्वयंसेवक र नागरिकलाई समक्ष बनाउन संसदबाटै अनुमति दिएको संसदीय रक्षा, गृह मामिला र भ्रष्टाचार निवारण आयोगका अध्यक्ष जुरिस रान्कानिसले जानकारी दिए। आयोगले नै लाटभियाली नागरिकलाई युक्रेन जान पाउने कानुनको मस्यौदा तयार पारेको रोयटर्सले जनाएको छ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



