

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै
14.9kViews
0
Shares
नयाँ दिल्ली : भारतमा शनिबार विगत २४ घण्टामा ९७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्या बढेको हो। शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा कोरोना भाइरस संक्रमणका सक्रिय व्यक्तिको संख्या ११ हजार १९१ छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१४ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



