

सुनसहित भारतीय नागरिक पक्राउ
10.0kViews
0
Shares
काठमाडौं : डेढ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट बुधबार नेपाल आएका युसुफ हरुनले भित्रि बस्त्रमा लुकाएर ल्याएको सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्ति क्षेत्री जिसीले जानकारी दिए।
उनका अनुसार विमानस्थलको आगमन टनेल गेटबाट युसुफलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सेतो रंगको प्लास्टिकभित्र अर्धठोस सुनको दुई पोकासहित पक्राउ परेका थिए। सुनको तौल एक किलो ६१० ग्राम (प्लास्टिकसहित) रहेको प्रहरीले जनाएको छ।
विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि युसुफलाई भन्सार कार्यालय गौचरमा बुझाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



