

भन्सार छलि लैजान लागेको सुन सहित पक्राउ
10.7kViews
0
Shares
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अन्दाजी ६० ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बेरुवा औठी १ थान र ब्रासलेट १ थान सहित सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ३३ वर्षीय पदम स्याङ्तानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानद्धारा दोहाबाट काठमाडौं आएका स्याङ्तानलाई जाँच गर्दा भित्री वस्त्रमा उक्त धातु लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



