

देउराली बहुउद्देश्यीय सहकारीले बचतकर्ता र शेयरधनीसँग गर्यो भेट, ढुक्क हुन अध्यक्ष चौलागाईंको आग्रह
ललितपुर । कोरोना भाइरसका कारण विश्वमा नै आर्थिक तरलता आइरहेको अवस्थामा ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष रविन्द्र चौंलागाईंले आफ्नो शेयरधनी र निक्षेपकर्ताहरुलाई गलत हल्लाको पछि नलाग्न भन्दै पत्रकार सम्मेलन गरेका छन् ।
अध्यक्ष चौलागाईंले आफ्नो शेयरधनी र बचतकर्ताहरुलाई ललितपुरको सातदोबाटोस्थित ललितपृुर पार्टी प्यालेसमा भेला गराई पत्रकार सम्मेलन गरी उनीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।
सो पत्रकार सम्मेलन कार्यक्रममा हजारौं शेयरधनी र बचतकर्ताहरुको उपस्थितिमा कसैको पनि पैसा नफस्ने गरी संस्थाको अचल सम्पत्ति बेचबिखन गरी चाँडै नै बचतकर्ताको इच्छाबमोजिम रकम दिँदै जाने जानकारी गराएका थिए ।

समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



