

नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं।साफ यू -२० महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समय अनुसार राति ७ बजे बसुन्धारा किङ्गस अरिनामा सुरु हुने छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको छ। भने बंगलादेशले श्रीलंकालाई ९–१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।
दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो। पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन्। यस पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ।
नेपालले आफ्नो तेस्रो खेलमा ३१ गते श्रीलंकाको सामना गर्नेछ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



