

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, डेपुटी गभर्नर नियुक्ति एजेन्डामा
6.6kViews
161
Shares
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सरकारी स्रोतका अनुसार, आजको बैठकमा विशेषगरी राष्ट्रिय बैंकको डेपुटी गभर्नर नियुक्तिको सम्भावना रहेको छ। यद्यपि, बैठकका अन्य एजेन्डाबारे हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
सामान्यतया, मन्त्रिपरिषद् बैठक हरेक बिहीबार र सोमबार बस्ने प्रचलन रहेको छ। यसैबीच आकस्मिक रुपमा बोलाइएको आजको बैठकले राजनीतिक र आर्थिक निर्णयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



