

बाँस्कोटाको कटाक्ष: ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ वैचारिक रूपमा अस्पष्ट, दलका एजेन्डा मिसिएको टिप्पणी
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’प्रति नेकपा एमालेका नेता ले कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रधानमन्त्री तथा नेतृत्वको सरकारले सार्वजनिक गरेको उक्त दस्तावेजमा विभिन्न राजनीतिक दलका घोषणापत्रहरू मिसिएको जस्तो देखिएको टिप्पणी गरेका हुन्।
बाँस्कोटाका अनुसार ६ वटा दलका एजेन्डालाई एउटै ‘डालो’मा हालिएको जस्तो देखिनुका कारण दस्तावेजमा स्पष्ट वैचारिक दिशा नदेखिएको छ। उनले लेखेका छन्, “समाजवादी, पूँजीवादी र नवउदारवादी सोचबीचको सीमारेखा नै मेटिएको छ।”
उनले प्रतिबद्धतापत्रलाई व्यङ्ग्य गर्दै ‘डेण्टिङ–पेण्टिङ नयाँवाद जिन्दावाद’ जस्ता टिप्पणीसमेत गरेका छन्, जसले दस्तावेजलाई सतही सुधारको प्रयासको रूपमा चित्रण गरेको छ।
बाँस्कोटाको उक्त टिप्पणीपछि ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को वैचारिक स्पष्टता र नीतिगत दिशाबारे राजनीतिक वृत्तमा थप बहस सुरु भएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



