प्रधानमन्त्री बालेनको आह्वानमा मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आह्वानमा मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, नीतिगत निर्णय र विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावहरूमाथि छलफल भइरहेको छ ।

बैठकमा सरकारका प्राथमिकता, सेवा प्रवाह सुधार तथा विविध नीतिगत निर्णयसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ ।

Facebook Comments Box
TOP
105 Shares