

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा २ हजारले उकालो लाग्दै २ लाख ९८ हजार नाघ्यो
1.2kViews
208
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १ हजार ८ सयले वृद्धि भई रु. २ लाख ९८ हजार ६ सयमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा रु. २ लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा रु. १०० ले बढेर रु. ५ हजार १५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा रु. ५ हजार ५५ मा कारोबार भएको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र माग–आपूर्तिको प्रभावका कारण मूल्यमा वृद्धि देखिएको हो ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
-
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
-
अनुमतिविनै वैदेशिक रोजगारीको धन्दा चलाउने कन्सल्ट्यान्सीमा सिल
-
आज बैशाख २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 474 Shares Share on Facebook Share on Twitter मेष- चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ ।…



