

४६ एसपीको सरुवा: १७ जिल्लाको प्रहरी नेतृत्व फेरबदल
काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। पछिल्लो निर्णयअनुसार १७ जिल्लाका जिल्ला प्रहरी प्रमुखहरूको जिम्मेवारीमा फेरबदल गरिएको छ।
सरुवाअनुसार चितवनमा रामेश्वर पौडेल, पश्चिम नवलपरासीमा रामबहादुर केसी, सर्लाहीमा रवीन्द्रनाथ पौडेल, सिन्धुलीमा रवीन्द्र सिंह र काभ्रेपलाञ्चोकमा रविन कार्कीलाई पठाइएको छ। त्यस्तै स्याङ्जामा रञ्जितसिंह राठौरको सरुवा गरिएको छ।
यसैगरी कञ्चनपुरमा नेत्रमणि गिरी, बागलुङमा फणिन्द्र प्रसाईं, सुर्खेतमा ठाकुर पोखरेल, गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र सप्तरीमा नवराज मल्लको सरुवा भएको छ।
धनकुटामा नारायण रञ्जितकार, गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, महोत्तरीमा श्याम सारू मगर तथा डोटीमा सागर बोहरालाई जिल्ला प्रहरी प्रमुखका रूपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
समाज
थप सामाग्री-
४६ एसपीको सरुवा: १७ जिल्लाको प्रहरी नेतृत्व फेरबदल
-
सर्लाहीको हरिपुरमा दर्दनाक दुर्घटना : इँट्टाको चाङले थिचेर तीन जनाको मृत्यु, दुई घाइते
-
सरकार बनाउने–गिराउने खेल बन्द गरेर जनताको मुद्दामा केन्द्रित हुन बिमला अन्सारीको आग्रह
-
ट्रम्पको ताइवानलाई कडा सन्देश: ‘स्वतन्त्रता घोषणा नगर्नुहोस्, म युद्ध चाहन्न’
-
आईजीपी दानबहादुर कार्कीको शब्दमा ‘अब बन्छ मेरो देश’ सार्वजनिक, सामाजिक सन्देशसहितको गीतले ध्यान तान्यो
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
४ घण्टा अगाडि
1.8kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…



