

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्दै
1.6kViews
208
Shares
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावहरूबारे छलफल हुने जनाइएको छ।
सरकारका नियमित एजेन्डा तथा राष्ट्रिय प्राथमिकताका विषयहरूमा निर्णय लिन बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
बैठकका निर्णयहरू पछि सरकारले औपचारिक रूपमा सार्वजनिक गर्नेछ।
Facebook Comments Box
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



