

आज विदेशी मुद्राको विनिमयदर कस्तो छ ?
काठमाडौं फागुन ११ । आज बुधबार विदेशी मुद्राको विनियमदर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५० पैसा र बिक्रीदर १३६ रुपैयाँ १८पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २१ पैसा र बिक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ८५पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेकोबैंकले जनाएको छ । यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



