

सुनचाँदीको मूल्य पुनः उकालो
15.4kViews
0
Shares
काठमाडौं, २७ फागुन । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
बिहीबार १ लाख २ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार २ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



