

झापा जिल्ला कारागारभित्र झडप
18.5kViews
0
Shares
झापा जिल्ला कारागारभित्र झडप भएको छ। जिल्ला कारागारका कैदी भाइ नाइके मनोज लावतीलाई सुनसरीको झुम्का कारोगारमा सरुवा गर्न लागिएको विरोधमा कारागारभित्र झडप भएको हो। 
कर्तव्य ज्यान मुद्दामा विगत सात वर्षदेखि कैद भुक्तान गरिरहेका लावतीको सरुवाको विरोध गर्दै कैदीले करिब डेढ घण्टा ढंगामुढा गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। लावतीको सरुवा रोक्ने र अन्य केही कैदीको सरुवा गर्नुपर्ने उनीहरूकाे मागलाई सम्बोधन गर्न समन्वय गर्ने सिडिओ शिवराम पोखरेलको आश्वासनपछि तनाव नियन्त्रणमा आएको जेलर मोहनलाल पनेरुले बताए। उनका अनुसार अहिले स्थिति सामान्य छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





