नेपाली फुटबलमा धक्का, एन्फा निलम्बनको खबरले समर्थक निराश

काठमाडौँ — विश्वकप फुटबलको माहोल चलिरहेका बेला नेपाली फुटबल क्षेत्रमा दुःखद खबर सार्वजनिक भएको छ। फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गरेको जनाएको छ।

निलम्बन लागू भएपछि नेपाली राष्ट्रिय टोली, क्लब तथा फुटबलसँग सम्बन्धित अधिकारीहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने अवस्था सिर्जना भएको छ।

फिफाको निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधिमा प्रत्यक्ष असर पर्ने भएपछि समर्थकहरू निराश भएका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
169 Shares