

कतारको एलएनजी उद्योगमा विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
ललितपुर — कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योगमा भएको विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्।
कतारस्थित भारतीय दूतावासका अनुसार मृतकमध्ये १२ जना भारतीय नागरिक रहेका छन्। दूतावासले घटनामा मृत्यु भएकाहरूको पार्थिव शरीर छिट्टै भारत पठाउने तयारी भइरहेको जनाएको छ।
दूतावासले प्रभावित भारतीय नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कतारी अधिकारीहरूसँग समन्वय भइरहेको पनि स्पष्ट पारेको छ।
मिडिया रिपोर्टअनुसार, गत मार्चमा भएको इरानी आक्रमणपछि बन्द गरिएको उक्त ग्यास उद्योग पुनः सञ्चालनमा आएको थियो र कामदारहरू काम गरिरहेका बेला विस्फोट भएको हो।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





