

अधिवक्ता शिला पाण्डेको अभिब्यक्ति प्रकरणः माइतीघर मण्डलामा प्रदर्शन हुदैँ
15.3kViews
0
Shares
काठमाडौं, २२ साउन । अधिबक्ता शिला पाण्डे पक्राउ प्रकरणमा प्रदर्शनकारी माथी भएको कुटपिटको बिरोधमा प्रदर्शन गरिने भएको छ ।
अधिबक्ता पाण्डे समुदाय लक्षित बैबाहिक सबन्धका बारेमा गरेको टिप्पणी पछि उनलाइ पक्राउ गर्नु पर्ने भन्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी कुटपिट तथा घाइते बनाए पछि सो को बिरोधमा प्रदर्शन हुन लागेको हो ।
बिभेदकारी कानुन खारेजी अभियानले माइतीघर मण्डलामा सो प्रदर्शन गर्ने भएको छ । सो प्रदर्शन दिउँसो १ बजे हुन जनाइएको छ । 
Facebook Comments Box
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





