

राजस्व विभागले निकाल्यो यस्तो सूचना :सुर्ती, खैनी तथा गुट्खा जैविक रूपमा सडेर जाने सामग्रीमा मात्रै प्याकिङ गर्नुपर्ने
11.0kViews
0
Shares
काठमाडौँ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।
माथि उल्लेखित बस्तु पैठारी गर्ने इजाजतवालालाई सो नियम बमोजिमको तयारी थाल्न विभागले आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएकोले सोही अनुसार तयारी थाल्न इजाजतवाला निकायलाई आग्रह गरिएको छ ।

Facebook Comments Box
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
११ घण्टा अगाडि
2.2kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





