

कपन प्रहरी प्रभागको प्रमुखमा नवराज सापकोटा
17.6kViews
0
Shares
काठमाडौं भदौ १० । काठमाडौंकै घना बस्ती रहेको कपन क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी इन्सपेक्टर नवराज सापकोटाले पाएका छन । त्यस्तै यस अघि प्रभागको प्रमुख रहेको स्मृति सिलवाललाई बिदाई गरिएको छ। सिलवाल गत फागुन २५ गते मात्रै प्रभाग प्रमुखको रूपमा आएकी थिइन्।
सिन्धुपाल्चोकको मेलम्चीमा रहेको ईलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक नवराज सापकोटा प्रहरी प्रभाग कपनमा सरुवा भएर आएका हुन्।
कपन प्रहरी प्रभागबाट सरुवा भएकी प्रहरी निरीक्षक सिलवाल प्रहरी प्रधान कार्यालय सरुवा भएकी छन।
Facebook Comments Box
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१७ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





