आज को सुनचाँदीको मूल्य

काठमाडौं माघ २३  ।आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ ।आइतवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २५० मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares