

क्यानकाे केन्द्रीय सम्झाैतामा नरहने सन्दीपकाे घाेषणा
9.6kViews
244
Shares
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौता नरहने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस पटक क्यानको केन्द्रीय सम्झौता नरहने बताएका हुन् ।
यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुन नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको सन्दीपले लेखेका छन् । उनले नेपालबाट क्रिकेट खेलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्दीपले क्यानलाई निरन्तर साथका लागि धन्यवाद पनि दिएका छन् ।
क्यानले यसबारेमा छलफलपछि निर्णय लिने बताएको छ । सन्दीप क्यानको केन्द्रीय सम्झौतामा ‘ए’ वर्गमा थिए ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



