

मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्य रुपमा सम्पन्न
काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए।
विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं” भनेका थिए।
जुरी सदस्यहरू:
सुनीता दुलाल – चर्चित गायिका
अलिजा गौतम – निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री
निर्णय NSK – चर्चित र्यापर
हरी गोपाल प्रधान – वरिष्ठ पत्रकार
ग्येन्द्र लामा – कार्यकारी अध्यक्ष, मनास्लु वर्ल्ड कलेज
विनोद कुँवर – पूर्व अध्यक्ष तथा HLC सदस्य, NRNA ICC
भेन्यु पार्टनर: मण्डला ब्याङ्क्वेट – तिनकुने
आयोजक टोली:
दिल माया मगर – प्रमुख कार्यकारी, MKM फेसन हाउस
महेंद्र शाही – प्रबन्ध निर्देशक
सुस्मिता तिमल्सिना र अनिशा – संयोजक
कार्यक्रम सञ्चालन (MC): महेन्द्र शाही
मिडिया तथा प्राविधिक सहयोगी:
भिडियो/फोटो: डीजे स्कल – सरोज श्रेष्ठ तथा वम बहादुर पुन
भिडियो/फोटो पार्टनर: अकेन्द्र चालाउने र बिष्णु श्रेष्ठ
सहयोगी हातहरू: सिड वाग्ले, दिलीप मगर, अमित खनाल, करुणा भुजेल
टिभी पार्टनर: लाइफ ओके
मेकअप पार्टनर: श्रिष्टि शाही – सैनेश शाही
कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



