

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै : स्नान, दान र मेलाको रौनक
7.6kViews
348
Shares
काठमाडौँ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज माघे सङ्क्रान्ति श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। उत्तरायण सुरु हुने भएकाले आजको स्नान, दान, जप, ध्यान र व्रतलाई पुण्यदायी मानिन्छ। देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ।
माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल र खिचडी खाने परम्परा छ, जसले जाडोमा शरीरलाई न्यानो र स्वस्थ राख्ने विश्वास गरिन्छ। यसै अवसरमा आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदैछ।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
-
आज वैशाख १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासबारे बहस, विकास र प्रशासनिक गतिलाई मुख्य कारणका रूपमा दाबी
-
लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
-
सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
३ घण्टा अगाडि
2.2kViews 259 Shares Share on Facebook Share on Twitter धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु…



