

हामीलाई राज्यका अङ्गहरुलाई नै पंगू बनाउने अर्को बर्बर शासक चाहिएको छैन : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राज्य कानूनी र कल्याणकारी बन्दै जानुपर्ने बताएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, हामीले नागरिकप्रति बदला या प्रतिशोधपूर्ण व्यवहार गर्ने राज्यको कल्पना गर्न सक्दैनौँ । नत हामीलाई राज्यका अङ्गहरुलाई नै पंगू बनाउने अर्को बर्बर शासक चाहिएको छ ।’
मुलुकमा दण्डहिनताको अन्त्य जरुरी रहेको भन्दै उनले मुलुकभित्र घट्ने हरेक घटनाक्रमहरुलाई कानूनी राज्यको मान्यताअनुरुप निरुपन गरिनुपर्नेमा जोड दिएका छन् ।
विगतमा कार्यपालिका अङ्गको निरंकुशता राज्यका अन्य अङ्गहरुमा परेको थिएन भने ती अङ्गहरुको पुनर्संरचनाको समेत आवश्यक रहेको उनको भनाइ छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



