नेकपा एमालेको सचिवालय बैठक ११ बजे बस्दै

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
486 Shares