

रास्वपाको सचिवालय बैठक आइतबार, वनस्थलीमा बस्ने
1.2kViews
342
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबारका लागि सचिवालय बैठक बोलाइएको हो। बैठक वैशाख २० गते दिउँसो १२:३० बजे काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय (घण्टीघर) मा बस्ने उनले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
एसएसपी सन्तोष खड्काको नेतृत्वमा विशेष अपरेसन: २५८ जना पक्राउ
१ दिन अगाडि
1.2kViews 278 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरको नाममा सञ्चालन…



