२४ घण्टामा १,९९४ चालक कारबाहीमा, राज्यकोषमा ५ लाख ४१ हजारभन्दा बढी राजस्व संकलन

काठमाडौं — देशभर सवारी नियम उल्लङ्घन नियन्त्रण अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा १,९९४ चालक कारबाहीमा परेका छन्। सवारी नियम उल्लङ्घन गरेको पाइएपछि उनीहरूमाथि आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ।

यस कारबाहीबाट राज्यकोषमा कुल ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित रूपमा यस्तो निगरानी तथा कारबाही जारी राखिएको जनाएको छ।

प्रहरीका अनुसार सवारी नियमको पालना गराउन सचेतनामूलक अभियानसँगै कडाइका साथ अनुगमन पनि तीव्र पारिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
377 Shares