

कैलालीमा करेन्ट लागेर माछा मार्ने क्रममा २५ वर्षीय युवकको मृत्यु
867Views
442
Shares
धनगढी । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–६, बागमारा निवासी २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर ज्यान गएको हो ।
सोमबार साँझ घर नजिकै रहेको तराइला नदीमा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका भुललाई तत्काल उपचारका लागि लम्कीस्थित भल्का अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
भ्रष्टाचार हटाउने नै हो भने सबैको सम्पत्ति छानबिन गरौं,आयोग देखाएर जनताको आँखामा छारो नहालौं
-
कैलालीमा करेन्ट लागेर माछा मार्ने क्रममा २५ वर्षीय युवकको मृत्यु
-
आज जेठ १९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
अर्घाखाँची घटनामा अनुसन्धान त्रुटि पुष्टि, तत्कालीन डीएसपी मुकुन्द रिजालसहितमाथि कारबाही सिफारिस
-
एसएसपी तुलबहादुर कार्की ललितपुर प्रहरी प्रमुख नियुक्त, सफल कार्यकालको शुभकामना
दाङमा भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबु–छोराको ज्यान गयो
२२ घण्टा अगाडि
1.8kViews 376 Shares Share on Facebook Share on Twitter दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित गुल्म चोकमा आइतबार भएको दर्दनाक…



