

ट्रेड युनियन खारेजीको बाटो खुल्यो : अन्तरिम आदेश निरन्तर नराख्ने सर्वोच्चको निर्णय
300Views
30
Shares
काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने दिशामा अघि बढ्न सक्ने अवस्था बनेको छ।
सर्वोच्च अदालतले ट्रेड युनियन खारेजसम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको निर्णय गरेसँगै सरकारलाई त्यसतर्फ अघि बढ्ने बाटो खुलेको हो।
संवैधानिक इजलासले उक्त अध्यादेश कार्यान्वयनमा रोक लगाउने गरी यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।
सर्वोच्चको यो आदेशसँगै निजामती सेवाभित्र क्रियाशील विभिन्न ट्रेड युनियनहरूको भविष्यबारे नयाँ बहस सुरु भएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
८ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



