

सुनको भाउले बनायो नयाँ उचाइ : एकैदिन तोलामा ५ हजार रुपैयाँ वृद्धि, २ लाख ९८ हजार २ सय पुग्यो
3.8kViews
106
Shares
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १ सय २० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि हिजो पनि सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको थियो। पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले बजारमा नयाँ रेकर्ड बनाउँदै गएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





