आज विदेशी मुद्राको विनिमयदर कस्तो छ ?

काठमाडौं  फागुन ११ । आज बुधबार विदेशी मुद्राको विनियमदर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५० पैसा र बिक्रीदर १३६ रुपैयाँ १८पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २१ पैसा र बिक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ८५पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेकोबैंकले जनाएको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comments Box
प्रचण्डको सरकारमाथि कडा आरोप: निरंकुश शैलीतर्फ उन्मुख भएको दाबी
६ घण्टा अगाडि

1.7kViews 406 Shares Share on Facebook Share on Twitter सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि निरंकुश…

TOP
Shares