

८२ जना कोरोना सङ्क्रमित थपिए,२ सय १३ कोरोना मुक्त
24.5kViews
0
Shares
काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ८२ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा निको हुनेको २ सय १३ जना संख्या रहेको छ । मन्त्रालयले हाल ४५७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयले हाल ४५७४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
-
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
एसएसपी दिलीप घिमिरेद्वारा सरुवा भएका इन्स्पेक्टरको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
-
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतना अभियान : अध्यक्ष नबिना कार्कीद्वारा युवालाई मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि
1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…



