४ सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त

काठमाडौँ ।नेपालमा कोरोना भाइरसका ४ जना सङ्क्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा   १ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा निको हुनेको  ४४  जना संख्या  रहेको  छ ।

मन्त्रालयले हाल ४७९  जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

Facebook Comments Box
मधेशमा सुधारको नयाँ अध्याय कोर्ने डिआईजी गोबिन्द थपलिया : “पदमा कति समय बसियो भन्दा पनि कति सुधार गरियो भन्ने कुरा महत्वपूर्ण हो”
१ घण्टा अगाडि

1.1kViews 192 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका निवर्तमान प्रमुख डिआईजी गोबिन्द थपलियाको…

TOP
Shares