कालिञ्चोकमा हिमपात सुरु

दोलखा । दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा हिमपात भएको छ । बुधवार राति करिब ८ बजेबाट कालिञ्चोकमा हिमपात सुरु भएको हो । कालिञ्चोकमा यो वर्ष दोस्रोपटक हिमपात भएको हो । अहिले पनि हिमपात निरन्तर भैरहेको कालिञ्चोक कुरीस्थित होटल सुनपातीका स्टाफ राजन क्षेत्रीलाई उदृत गर्दै दोलखाका पत्रकार चिरञ्जिवी मास्केले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
151 Shares