

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ६ गते
18.1kViews
0
Shares
काठमाडौं, माघ १७ । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा फागुन ६ गते हुने भएको छ ।
कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्तावित लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । इन्स्योरेन्सले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्तावगरेको छ ।
साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको चयन हुनेछ ।
प्रस्तावित बोनस वितरणपछि संस्थाको पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने अजेन्डा छ। सभा प्रयोजनका लागि ज्योतिले माघ २४ गते बुक क्लोज गर्ने भएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



