

‘मुटुमै गाँसेको साइनो’ सुन्दर र विनीताको अभिनय
12.0kViews
153
Shares
काठमाडौँ । टेक बीसीको स्वरमा रहेको ‘मुटुमै गाँसेको साइनो’ गीत सार्वजनिक भएको छ । भीम बीसीको सङ्गीत, हरिभक्त बुढाथोकीको शब्द र विश्व अधिकारीको एरेञ्ज छ । गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनीता घलान र विकाश बुढाथोकीको अभिनय छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । प्रकाश खड्काको छायाङ्कन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



