वैवाहिक बन्धनमा बाँधिए गायक अर्जुन सापकोटा

काठमाडौँ  । लोकगायक अर्जुन सापकोटा वैवाहिक जीवनमा प्रवेश  गरेका छन्। उनले दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । बुधबार गोंगबुको एक बैंक्वेटमा विवाह समाराेह भएको उनी निकटस्थहरुले बताएका छन् ।  यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको जनाइएको छ । सिम्खडा काठमाडौँ वनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो । गायक सापकोटाको ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन् ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
173 Shares