

मीन भाम बने रुसी फिल्म फेस्टिभल ‘मेसेज टु म्यान’को जुरी प्रमुख
11.6kViews
262
Shares
काठमाडौं। नेपाली फिल्म निर्देशक मीनबहादुर भाम रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘मेसेज टु म्यान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४’ को जुरी प्रमुख चुनिएका छन् ।
रुसको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो फेस्टिभलको ३४ औं संस्करण आइतबारदेखि सुरु भएको छ । फेस्टिभलका अन्य जुरीमा लोकार्नो फिल्म फेस्टिमलका प्रोग्रामर, अर्जेन्टिना र टर्कीका दुई फिल्म निर्माता र रुसका एक कस्ट्युम डिजाइनर छन् ।
जुरी प्रमुख भाम र फेस्टिभल प्रमुख एवं रुसका प्रसिद्ध फिल्ममेकर अलेक्जइ उचिटेलले संयुक्त रुपमा फेस्टिभलको उद्घाटन गरेका थिए । यस वर्षको फेस्टिभलमा ३० मुलुकका ७८ फिल्म छनोट भएका छन् ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



