

विभिन्न देवी-देवताहरु र तिनका वाहनहरु
विभिन्न देवी-देवताहरु र तिनका वाहनहरु । हिन्दु धर्ममा देवी-देवताहरूको धेरै महत्व छ । हिन्दू धर्मशास्त्रका पवित्र पुस्तकहरूमा जो ब्यक्तिले देवी-देवताको अर्चना गर्छ उसले मृत्यु उपरान्त मोक्ष प्राप्त गर्छ साथै देवी-देवताको आशिर्वादले कष्ट र पापको नाश हुन्छ र ब्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ भनिएको पनि छ ।
विश्वका बिभिन्न ठाउँहरुमा देवी-देवता साथै उनीहरुका वाहनहरुको पनि पूजाआजा गरिन्छ । हाम्रो हिन्दू धर्म संस्कृतिमा पूजा गरिने प्रमुख देवीदेवताको वाहनहरु छन् । तल कुन देवीदेवताको बहन के भन्ने बारेमा चर्चा गरिएको छ –
१. सरस्वती – हाँस
२. लक्ष्मी – लाटोकोसेरो (उल्लू)
३. दुर्गा (भगवती) – बाघ
४. गंगा – गोही
५. महादेव – नन्दी साँढे
६. गणेश – मुसो
७. कुमार (कार्तिकेय) – मयूर
८. ईन्द्र – एरावत (हात्ती)
९. विष्णु – गरुड
१०. सूर्य – घोडा
११. शनि – चील/काग/गिद्द
१२. वायु – मृग
१३. भैरव – कुकुर
१४. यमराज – भैंसी
१५. अग्नि – बाख्रो
१६. कामदेव – सुगा
१७. षष्ठी – बिरालो
१८. कालरात्री – गधा
१९. कामाक्ष्या, मनसा – सर्प
२०. कुबेर- मानिस
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
१६ घण्टा अगाडि
2.4kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



