राजु गिरीको अभिनय रहेको गित ‘हेर घाउ छाती भरी’ सार्वजनिक(भिडियोसहित)

काठमार्डौ । सरु कार्कीको निर्देशन रहेको गित हेर घाउ छाती भरी सार्वजनिक भएको छ । गित जोजिजु युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा रामभक्त जोजिजुको म्युजिक र भोकल रहेको छ । त्यस्तै गितमा राजु गिरी,सरु कार्की र दिपक गिरीको अभिनय रहेको छ । गितलाई अनिल बस्नेतले खिचेका हुन भने बिनोद बमले सम्पादन गरेका हुन । यो गितमा समाजको यथार्थ घटनालाई चित्रण गर्न खोजिएको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
113 Shares