

प्रमोद खरेलको ‘हारिसकें’मा पूजा शर्मा र बादल(भिडियोसहित)
12.7kViews
469
Shares
गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । यो गीतलाई बादल घिमिरेले लेखेका हुन । ऋषि खड्काको संगीत रहेको उक्त गीतमा एरेन्ज विशाल निरौलाको रहेको छ ।
निकेश खड्का निर्देशित गीतको भिडियोमा पूजा शर्मा, बादल घिमिरे र कृष्ण पोखरेल फिचर्ड छन् । भिडियोमा प्रेमिल पल र बिछोडको पीडाको कथा प्रस्तुत गरिएको छ ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । गीत ‘कृष्ण पोखरेल अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



