

मण्डलामा मञ्चित अर्को एउटा द्रोणाचार्य
काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को नियमित मञ्चन भइरहेको छ।
कोषा आट्र्सले निर्माण गरेको नाटक भारतीय नाटक एक और द्रोणाचार्य को नेपालीकरण हो।
यो नाटकलाई भारतका चर्चित लेखक शंकर शेषले लेखेका हुन् भने सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपालीकरण गरेका हुन् ।
शक्ति, अधिकार र नैतिकताको संघर्षमा केन्द्रित यस नाटकले महाभारत ग्रन्थमा चित्रित गुरू द्रोणाचार्यको चरित्रमार्फत् नेपाली समाज र नेतृत्वमा देखिने नैतिक द्वन्द्वलाई उजागर गरेको छ ।
उमेश तामाङले निर्देशन गरेको यो नाटक वैशाख ७ सम्म नियमित रूपमा मञ्चन हुनेछ भने नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, आवाश भट्टराई, अर्जुन दुलाल, सनम श्रेष्ठ, भूपि, रोशन, श्रीशेष श्रेष्ठ, दीपेश गजुरेल, प्रेमदेव विश्वकर्मा, स्वर्णिम चापागाईं र सम्राट भुजेलको अभिनय रहेको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



