

मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक
काठमाडौं । मञ्जु थापा र सागर आलेको स्वरमा रहेको गीत ‘सोल्टिनी तिम्रै माया’ सार्वजनिक भएको छ । गोविन्द अनेको शब्द रचना र राकेश शोनीको सङ्गीत/एरेञ्ज रहेको यो कौडा गीतको भिडियो सार्वजनिक भएको हो ।
राकेशकै निर्देशन रहेको गीतको भिडियोमा राकेश, मौसमी राना मगर र बिबेक खड्का लगायतलाई फिचरिङ गरिएको छ । देवराज आचार्यको छायांकन रहेको भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को दृश्य सम्पादन छ । यो प्रेमिल कौडा गीतमा गीतमा आफूले माया गरेको सोल्टिनको धेरै माया लाग्ने भाव व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
गीतको भिडियो गायिका मञ्जुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मञ्जुका यसअघि सार्वजनिक गीतलाई श्रोता/दर्शकले औधि मन पाराएका छन् । आफ्ना यसअघि गीत जस्तै यसले पनि श्रोता/दर्शकको माया पाउनेमा आफू आशावादी रहेको मञ्जु बताउनुहुन्छ
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



