

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेको भावुक विदाई
काठमाडौं — काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले राजीनामा दिने क्रममा सहकर्मीहरूसँग भावुक हुँदै आफ्नो बर्दीप्रतिको माया व्यक्त गरेका छन्।
उहाँले भने, “मलाई यो बर्दीसँग असाध्यै माया छ। यसको इज्जत जोगाइदिनु होला। बाटोमा कहिल्यै पनि ‘महानगर प्रहरीबाट केही नराम्रो व्यवहार भयो’ भन्ने कुरा सुन्न नपरोस्। मेरो जीवनका धेरै महत्वपूर्ण क्षणहरू यहीँ बितेका छन्।”
राजु पाण्डेले सहकर्मीहरूप्रति आफ्नो सधैंको सम्मान र माया पनि व्यक्त गर्दै भने, “सधैँ आफूसँगै काम गर्ने साथीहरूलाई माया र सम्मान गर्नु होला। हामी घर परिवारभन्दा पनि नजिक भयौँ, बिहानदेखि बेलुकासम्म सँगै हुन्थ्यौँ। कामको क्रममा कहिलेकाहीँ मैले केही तिता शब्द बोलेको हुन सक्छ, त्यसलाई मनमा नलिनु होला।”
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२१ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



